बेनी– जोमसोम सडक पूर्णरुपमा अवरुद्ध

विकल्प न्यूज/म्याग्दी साउन १७ गते । राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरोला सडकको म्याग्दी र मुस्ताङ खण्डका विभिन्न स्थानमा पहिरो खस्दा आवतजावत पूर्णरुपमा बन्द भएको छ । सोमबार म्याग्दी र मुस्ताङको सीमाना स्थित बादरजुंगे भीरमा सुख्खा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको छ । पहिरो पन्छाएर सडक खुलाउन एकसाता लाग्ने आयोजनाका सुपरभाइजर इन्द्रशिंह शेरचनले बताउनुभयो । उहाँका … Continue reading बेनी– जोमसोम सडक पूर्णरुपमा अवरुद्ध